दफा १३
दोहोरो नागरिकताको प्रमाणपत्र लिन नहुने :

कसैले पनि एकभन्दा बढी नागरिकताको प्रमाणपत्र लिन हुँदैन ।
तर बसाइँ सरेको आधारमा कुनै व्यक्तिले चाहेमा सम्बन्धित कार्यालयबाट निजले पहिले लिएको नागरिकता खिची अर्को नागरिकताको प्रमाणपत्र जारी गर्न बाधा पर्ने छैन